Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज तितो करेला १०० रुपैयाँ, अन्य तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)

आज तितो करेला १०० रुपैयाँ, अन्य तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)


  • 1.8K
    Shares

    आज तितो करेला १०० रुपैयाँ, अन्य तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ रहेको छ । प्याज ६३.३३ रुपैयाँ, मटरकोशा ८५ रुपैयाँ, लोकल गाजर ७५ रुपैयाँ, सेतो मूला हाइब्रिड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली २० रुपैयाँ, बन्दा लोकल २७.६७ रुपैयाँ, लौका ४५ रुपैयाँ, तितो करेला १०० रुपैयाँ  र ठुलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

     तरकारी तथा फलफूलको मूल्यसूची

    प्रकाशित मिति :माघ ३ २०८१ बिहिवार - ०८:०२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij