Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

समाचार

पत्रकार सम्मेलन गरेर अध्यादेश सार्वजनिक गर्दै प्रधानमन्त्री

पत्रकार सम्मेलन गरेर अध्यादेश सार्वजनिक गर्दै प्रधानमन्त्री


  • 1.3K
    Shares

    पत्रकार सम्मेलन गरेर अध्यादेश सार्वजनिक गर्दै प्रधानमन्त्री
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका छन्।

    बुधबार दिउँसो सिंहदरबारबाट ‘सुशासन प्रर्वद्वन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश’का विषयवस्तु सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा आयोजना हुन लागिएको कार्यक्रममा संचारमाध्यमहरुलाई समेत बोलाइएको छ। 

    सरकारले पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो। जसमध्य राष्ट्रपति कार्यालयले सोमबार सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, निजीकरण (पहिलो संसोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको थियो। 

    अध्ययन गर्नुपर्ने भन्दै राष्ट्रपति कार्यालयले भूमिसम्बन्धी अध्यादेश भने रोकेको छ।

    प्रकाशित मिति :माघ २ २०८१ बुधवार - १३:२३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij