Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 1.8K
    Shares

    आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?
    images

    काठमाडौं । बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । 

    यसअघि तोलामा १ लाख ५५ हजार कायम भएको छापावाल सुनको भाउ बढेर आज १ लाख ५५ हजार ४ सय रुपैयाँ पुगेको हो ।
     
    यता, चाँदीको भाउसमेत बढेर १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि भने चाँदीको भाउ १ हजार ८ सय २० तोकिएको थियो 

    प्रकाशित मिति :माघ २ २०८१ बुधवार - ११:४२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij