Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज कालिमाटीमा कुन तरकारी तथा फलफूलको मूल्य कति ?

आज कालिमाटीमा कुन तरकारी तथा फलफूलको मूल्य कति ?


  • 1.4K
    Shares

    आज कालिमाटीमा कुन तरकारी तथा फलफूलको मूल्य कति ?
    images

     

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    बुधबार तरुल ९५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४५.६७ रुपैयाँ रहेको छ । प्याज ६६.३३ रुपैयाँ, मटरकोशा ८५ रुपैयाँ, लोकल गाजर ७६.६७ रुपैयाँ, सेतो मूला हाइब्रिड ३७.६७ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली २५ रुपैयाँ, बन्दा लोकल २५ रुपैयाँ, लौका ४५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ  र ठुलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    आजको तरकारी तथा फलफूलहरुको मूल्यसूचि

    प्रकाशित मिति :माघ २ २०८१ बुधवार - ०८:३८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij