Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

मधेस केन्द्रित राजनीतिक दलहरूले मोर्चा गठनको तयारी 

मधेस केन्द्रित राजनीतिक दलहरूले मोर्चा गठनको तयारी 


  • 1.9K
    Shares

    मधेस केन्द्रित राजनीतिक दलहरूले मोर्चा गठनको तयारी 
    images

    काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलहरूले मोर्चा गठनको तयारी गरेका छन् । मोर्चा गठनका लागि गठित कार्यदलको बैठक आज बस्दै छ । 

    कार्यदलको पहिलो बैठक आज बिहान ११ बजे काठमाडौंमा बस्दै छ । 

    बैठकमा मोर्चा निर्माणको खाका तयार गर्ने, उद्देश्य निर्धारण गर्ने र साझा एजेन्डा तयबारे छलफल हुनेछ । 

    मधेस केन्द्रित मुद्दामा एकजुट हुने मार्चामा मोटामोटी यसअघि नै सहमति भइसकेको छ । 

    बैठकमा जनता समाजवादी पार्टी, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनप्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता बैठकमा सहभागी हुनेछन् ।

    प्रकाशित मिति :माघ १ २०८१ मंगलवार - ०८:०४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij