Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


  • 1.8K
    Shares

    आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं ।  नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।

    आइतबार प्रतितोला १ लाख ५५ हजार  ७ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

    यस्तै, सोमबार भने चाँदीको  मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ८६०  रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूलयमा कारोवार भैइरहेको छ ।  

    प्रकाशित मिति :पौष २९ २०८१ सोमवार - १०:५३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij