Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

गाजर लोकल प्रतिकेजी ७५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

गाजर लोकल प्रतिकेजी ७५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?


  • 1.4K
    Shares

    गाजर लोकल प्रतिकेजी ७५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?
    images

    काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । 

    आज गोलभेडा ठूलो भारतीय प्रतिकेजी रु ६५, गोलभेडा सानो लोकल प्रतिकेजी रु २२.६७, गोलभेडा सानो भारतीय प्रतिकेजी रु ३०, गोलभेडा सानो तराई प्रतिकेजी रु ३०, आलु रातो प्रतिकेजी रु ४२.६७, आलु रातो भारतीय प्रतिकेजी रु ४१, प्याज सुकेको भारतीय प्रतिकेजी रु ६९, गाजर लोकल प्रतिकेजी रु ७५, गाजर तराई प्रतिकेजी रु ६५ बन्दा लोकल प्रतिकेजी रु २७.६७, बन्दा तराई प्रतिकेजी रु १७.६७, बन्दा नरिवल प्रतिकेजी रु २२.३३ काउली स्थानीय प्रतिकेजी रु १७.६७, स्थानीय काउली ज्यापु प्रतिकेजी रु २२.३३, काउली तराई प्रतिकेजी रु १७.६७, कायम भएको
    छ ।

    आजको तरकारी तथा फलफूल मूल्य सूचि

    प्रकाशित मिति :पौष २९ २०८१ सोमवार - ०८:२५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij