Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज प्याज प्रतिकिलो ६९ रुपैयाँ , अन्य तरकारीको मूल्य कति ?

आज प्याज प्रतिकिलो ६९ रुपैयाँ , अन्य तरकारीको मूल्य कति ?


  • 1.3K
    Shares

    आज प्याज प्रतिकिलो ६९ रुपैयाँ , अन्य तरकारीको मूल्य कति ?
    images

    काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार ठूलो गोलभेडा ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

    यस्तै लोकल सानो गोलभेडा २२.६७, रातो आलु ४२.६७, प्याज ६९, गाजर लोकल ७५, गाजर तराई ६५, बन्दा लोकल २७.६७, बन्दा तराई १७.६७, बन्दा नरिवल २२.३३, स्थानीय काउली १७.६७, स्थानीय काउली ज्यापु २२.३३, तराई काउली १७.६७, सेतो मुला ३७.६७, लाम्चो भान्टा ५५, डल्लो भान्टा ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य

    प्रकाशित मिति :पौष २८ २०८१ आइतवार - ०८:५३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij