Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आजको तरकारी तथा फलफूलको मूल्य (सूचिसहित)

आजको तरकारी तथा फलफूलको मूल्य (सूचिसहित)


  • 1.5K
    Shares

    आजको तरकारी तथा फलफूलको मूल्य (सूचिसहित)
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    शनिबार गोलभेडा ठूलो(भारतीय) (के.जी) ६५ रुपैयाँ, गोलभेडा सानो लोकल  (के.जी) २२.६७ रुपैयाँ, गाजर तराई (के.जी)  ८५ रुपैयाँ, मूला रातो (के.जी) २५ रुपैयाँ रहेको छ ।

    स्थानीय काउली (के.जी) १३.३३ रुपैयाँ, बन्दा लोकल (के.जी) २७.६७ रुपैयाँ, लौका (के.जी) ४५ रुपैयाँ, अमला  (के.जी)  ६५ रुपैयाँ, कागती (के.जी) १३५ रुपैयाँ तोकिएको छ ।

    प्रकाशित मिति :पौष २७ २०८१ शनिवार - ०७:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij