Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज कालीमाटीमा तितो करेला प्रति केजी ९५ , अन्य तरकारीको मूल्य कति ?

आज कालीमाटीमा तितो करेला प्रति केजी ९५ , अन्य तरकारीको मूल्य कति ?


  • 1.7K
    Shares

    आज कालीमाटीमा तितो करेला प्रति केजी ९५ , अन्य तरकारीको मूल्य कति ?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ४२.६७ रुपैयाँ रहेको छ । प्याज ६९ रुपैयाँ, मटरकोशा ७५ रुपैयाँ, लोकल गाजर ८५ रुपैयाँ, सेतो मूला हाइब्रिड २७.६७ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली १५ रुपैयाँ, बन्दा लोकल २२.३३ रुपैयाँ, लौका ४५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ  र ठुलो नेपाली गोलभेँडा भारतीय ७५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

     

    प्रकाशित मिति :पौष २५ २०८१ बिहिवार - ०८:५३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij