Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

आलु रातो प्रतिकेजी ४५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

आलु रातो प्रतिकेजी ४५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?


  • 2.3K
    Shares

    आलु रातो प्रतिकेजी ४५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?
    images

    काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । 

    आज गोलभेडा ठूलो भारतीय प्रतिकेजी रु ७०, गोलभेडा सानो लोकल प्रतिकेजी रु २५, गोलभेडा सानो भारतीय प्रतिकेजी रु ३५, गोलभेडा सानो तराई प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४५, आलु रातो भारतीय प्रतिकेजी रु ४०, प्याज सुकेको भारतीय प्रतिकेजी रु ७२, गाजर लोकल प्रतिकेजी रु ९०, गाजर तराई प्रतिकेजी रु ९०, बन्दा लोकल प्रतिकेजी रु २५, बन्दा तराई प्रतिकेजी रु २०, बन्दा नरिवल प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली ज्यापु प्रतिकेजी रु ३०, काउली तराई प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु २५, मूला सेतो लोकल प्रतिकेजी रु ३०, सेतो मूला हाइब्रिड प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

     

     

     

    प्रकाशित मिति :पौष २४ २०८१ बुधवार - ०७:४६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij