Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

केन्द्रीय समिति बैठक

एमाले बैठक: दाने जग्गादेखि नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओली

एमाले बैठक: दाने जग्गादेखि नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओली


  • 2.1K
    Shares

    एमाले बैठक: दाने जग्गादेखि नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओली
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ ।

    पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवदेनमाथि नेताहरूले धारणा राखिसकेका छन् ।

    प्रतिवेदनमाथि नेताहरुले धारणा राखिसकेपछि उठेका प्रश्नहरुम अहिले ओलीले जवाफ दिइरहेका छन् । आइतबारबाट जारी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    प्रतिवेदनमाथि बोल्न बोल्न नेताहरुलाई तीन तीन मिनेट समय छुट्याइएको थियो। ओलीको सम्बोधनपछि बैठक आगामी योजनाबारे निर्णय गरेर बैठक समापन हुनेछ ।

    प्रकाशित मिति :पौष २३ २०८१ मंगलवार - १५:१०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij