Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

एमाले बैठकमा ५२ जनाले बोल्न बाँकी

एमाले बैठकमा ५२ जनाले बोल्न बाँकी


  • 1.7K
    Shares

    एमाले बैठकमा ५२ जनाले बोल्न बाँकी
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।

    सोमबारको ब्रेक टाइमअघि (दिउँसो ३ बजे)सम्म ६२ जनाले आफ्नो धारणा राखेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनका अनुसार अव बोल्न बाँकी ५२ जना रहेका छन् । 

    केन्द्रीय सदस्यले बोलिसकेपछि पोलिटब्युरो, स्थायी कमिटी र आयोग प्रमुखहरूले धारणा राख्ने कार्यसूची छ । 

    बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर आफ्नो धारणा राखिरहेका छन् । पहिलो दिनको बैठकले अघिल्लो केन्द्रीय कमिटी बैठकपछि सचिवालय र स्थायी कमिटी बैठकले गरेका विभिन्न निर्णयहरू अनुमोदन गरेको थियो ।

    प्रकाशित मिति :पौष २२ २०८१ सोमवार - १६:१९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij