Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

सरकारले गरिरहेको काम पर्याप्त भएन-एमाले

सरकारले गरिरहेको काम पर्याप्त भएन-एमाले


  • 1.3K
    Shares

    सरकारले गरिरहेको काम पर्याप्त भएन-एमाले
    images

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले सरकारले गरिरहेको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ । केन्द्रीय मुख्यालय च्यासलमा बसेको ४३औँ सचिवालय बैठकले सरकारलाई अझ गति बढाउन सुझाव दिएको छ ।

    ‘अहिले गरिरहेको काम पर्याप्त छैनन्, सरकारले अझ बढी पुस गरोस् । अझ बढी कामलाई तीव्रता दिओस्,’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘दुई वटा दल र अरु पनि मिलेर बनेको शक्तिशाली सरकारले अझ बढी डेलिभरी गर्नुपर्छ भनेर सुझाव दिएका छौँ ।’

    यद्यपि सरकारले ६ महिनाको अवधिमा उल्लेख्य काम गरेको निष्कर्ष एमालेले निकालेको छ ।

    प्रकाशित मिति :पौष १८ २०८१ बिहिवार - १६:४८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij