Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • 6.6K
    Shares

    चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं । चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    आज बिहान करिब ९ बजेतिर भरतपुर महानगरपालिका १९ स्थित रामपुर चौकी नजिकै ना १ ज ३८५९ नम्बरको म्याजिक आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।  मृतको भने सनाखत हुन नसकेको जिल्ल प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए।

    दुर्घटना भएको सवारीमा ९ जना चढेको खुलेको छ। घाइते भएका सात जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।  

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १०:५७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij