Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

आज घोडेजात्रा, काठमाडौंमा सार्वजनिक बिदा

आज घोडेजात्रा, काठमाडौंमा सार्वजनिक बिदा


  • 6.1K
    Shares

    आज घोडेजात्रा, काठमाडौंमा सार्वजनिक बिदा

    आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्व मनाउने गरिन्छ।

    घोडेजात्रा पर्वका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। नेपाली सेनाले आज टुँडिखेलमा घोडा दौड, अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शनी गर्दै छ।

    टुँडिखेलमा हरेक वर्ष घोडेजात्रा हेर्न राष्ट्र प्रमुखसहित उच्च पदस्थ व्यक्तित्वहरु अतिथिको रुपमा पुग्ने गरेका छन्। यस वर्ष कोरोना संक्रमणको जोखिम बढेकाले थोरैलाई आमन्त्रित गरिएको सेनाले जनाएको छ।

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १०:४६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij