Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पछिल्लो २४ घण्टामा २८८ संक्रमित थपिए, १२७ जना संक्रमणमुक्त 

पछिल्लो २४ घण्टामा २८८ संक्रमित थपिए, १२७ जना संक्रमणमुक्त 


  • 5.6K
    Shares

    पछिल्लो  २४ घण्टामा २८८ संक्रमित थपिए, १२७ जना संक्रमणमुक्त 

    काठमाडौं । पछिल्लो २४ घण्टामा २८८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार ७१ वटा नमुनाको परीक्षण गरिएकोमा २८८ जनाको नतिजा पोजेटिभ देखिएको हो । 

    योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । त्यस्तै २४ घण्टामा १२७ जना संक्रमणमुक्त भएपछि नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण कसैको पनि मृत्यु भएको छैन । 

    यसअघि बुधबारसम्म नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको थियो । देशभर हाल क्वारेन्टिनमा ८४ जना छन् भने आइसोलेसनमा २६१५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १६:२०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij