Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रदेश १ का अर्थमन्त्री टंक आङबुहाङको पुनर्नियुक्ति, साढे ५ बजे सपथ

प्रदेश १ का अर्थमन्त्री टंक आङबुहाङको पुनर्नियुक्ति, साढे ५ बजे सपथ


  • 5.1K
    Shares

    प्रदेश १ का अर्थमन्त्री टंक आङबुहाङको पुनर्नियुक्ति, साढे ५ बजे सपथ

    काठमाडौं । माओवादी केन्द्रको कारबाहीपछि प्रदेशसभा सदस्य पद गुमाएका प्रदेश १ का टंक आङबुहाङलाई मुख्यमन्त्री शेरधन राईले अर्थ तथा योजना मन्त्रीमा पुनः नियुक्ति गरेका छन् ।

    आङ्बुहाङको प्रदेशसभा सदस्य पद बिहीबार रिक्त भएको थियो । उनलाई पुनः नियुक्ति गरि आजै साँझ साढे ५ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सपथग्रहण गराउने तयारी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।

    माओवादी संसदीय दलका नेता समेत रहेका उनी नेकपा विवादकै बेला प्रचण्डलाई छाडेर केपी ओली पक्षमा लागेका थिए । उनी एमालेको केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १६:०७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij