Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

हुम्ला जिल्लाका कतिपय स्थानका नेपाल टेलिकमको BTS टावरमा क्षति भई सेवा अवरुद्ध

हुम्ला जिल्लाका कतिपय स्थानका नेपाल टेलिकमको BTS टावरमा क्षति भई सेवा अवरुद्ध


  • 1.9K
    Shares

    हुम्ला जिल्लाका कतिपय स्थानका नेपाल टेलिकमको BTS टावरमा क्षति भई सेवा अवरुद्ध

    काठमाडौं ।  हाल कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका BTS टावरहरुमा अनधिकृत रुपमा केही समूह/व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पु¥याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेकोमा गरेको छ ।

    सर्केगाड गाउँपालिका-०५ स्थित बरै माइक्रो वी.टी.एस. मा पौष ४ गते सोलार प्यानल, VSAT का उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।

    सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पु¥याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न/नगराउनुहुन समेत नेपाल टेलिकम सबैमा को छ ।

    प्रकाशित मिति :पौष ८ २०८१ सोमवार - १७:४८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij