Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

नेपालको चुच्चो नक्शा मठुरेर राष्ट्रपतिले वितरण गरिन् तक्मा, कसले गायब पार्यो, 'चुच्चो नक्शा' ?

नेपालको चुच्चो नक्शा मठुरेर राष्ट्रपतिले वितरण गरिन् तक्मा, कसले गायब पार्यो, 'चुच्चो नक्शा' ?


  • 7.8K
    Shares

    नेपालको चुच्चो नक्शा मठुरेर राष्ट्रपतिले वितरण गरिन् तक्मा, कसले गायब पार्यो, 'चुच्चो नक्शा' ?

    सालिन्दा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्दै आएको तक्मा यो पटक पनि वितरण गरिएको छ। आज वितरण गरिएका पदकमा नेपालको 'चुच्चो  नक्शान' नै गायब भएको छ । राष्ट्रपतिले चुच्चो नक्सा मठुरेर उक्त पदक वितरण गरेको भने होइन,यो सबै मिलाउने काम गृह मन्त्रालयको हो। 

    आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदक राष्ट्रपतिले प्रदान गरेकी हुन् । तर वितरण गरिएको पदकमा भने सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटिएको नक्शामा रहेको चुच्चो  नक्शा नै गायब भएको छ  । 

    नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । विभूषित हुनेहरुको सूची गृहमन्त्रालयको वेबसाइटमा समावेश गरिएको छ ।

    पदक पाउनेहरुको नाम हेर्न तल दिइएको लिङकमा क्लिक  गर्नुहोस् :

    https://www.moha.gov.np/public/upload/e66443e81e8cc9c4fa5c099a1fb1bb87/files/Bibhusan_2077.pdf

     

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १५:४९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij