Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

बिफिनको ५५ हजार कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

बिफिनको ५५ हजार कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल


  • 8.2K
    Shares

    बिफिनको ५५ हजार कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
    images

    बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड 'बिएफआइएन'ले निकट भविश्यमा साधारण सेयर निकाल्ने भएको छ ।

    संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

    सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय र एनआइसी एशिया क्यापिट लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गर्नुभएको छ ।  

    बिएफआइएनले आज एनआइसी एशिया क्यापिट लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    बिक्री प्रबन्धकको नियुक्तिसँगै शेयर बिक्री गर्ने घोषणा गरिएको हो । कम्पनीले रु १०० अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।  

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १४:१३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij