Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, एक पक्राउ

७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, एक पक्राउ


  • 4.4K
    Shares

    ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी,  एक पक्राउ

    काठमाडौं । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    सो अभियोगमा गोठाटारस्थित होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुन घर भएका ४६ वर्षीय लोकबहादुर कार्कीलाई हिजो बिहीवार राति प्रहरीले पक्राउ गरेको हो ।

    कार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १३:३५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij