Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

ग्रीन डेभलपमेन्ट बैंकले ६ प्रतिशत बोनस दिने

ग्रीन डेभलपमेन्ट बैंकले ६ प्रतिशत बोनस दिने


  • 1.5K
    Shares

    ग्रीन डेभलपमेन्ट बैंकले ६ प्रतिशत बोनस दिने

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले ६ प्रतिशत बोनस दिने भएको छ ।

    बैंकको मंगलबार बसेको २१९औँ बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ६.०५२७ प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

    कम्पनीका सचिव प्रकाश गुरुङ्गका अनुसार चुक्त पूँजीको ३ करोड ९ लाख ७६ हजार ५१४ रुपैयाँको हुन आउँने ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १६ लाख ३० हजार ७११ रुपैयाँ बराबरको हुन आउँने ०.३०२७ प्रतिशत नगद लाभांश दिने छ ।

    उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृती दिएपछि बैंकको बस्ने १२औँ वार्षिक साधारणसभाले पास गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :पौष ३ २०८१ बुधवार - ११:१६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij