Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

नेपालमा फेरी नयाँ नियम लागु : कोरोना संक्रमणको दोस्रो लहर, २५ जनाभन्दा बढी भेला हुन नपाउने !

नेपालमा फेरी नयाँ नियम लागु : कोरोना संक्रमणको दोस्रो लहर, २५ जनाभन्दा बढी भेला हुन नपाउने !

  • 7.4K
    Shares

    नेपालमा फेरी नयाँ नियम लागु : कोरोना संक्रमणको दोस्रो लहर, २५ जनाभन्दा बढी भेला हुन नपाउने !

    काठमाडौं । सरकारले फेरी २५ जनाभन्दा बढी मान्छे भेला हुन रोक लगाउने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि निर्णय गर्न कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)लाई सिफरिस गरेको छ । सम्भवतः आजको बैठकले यो विषयमा निर्णय गर्न सक्ने छ । को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ ।

    कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १२:०८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij