Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

चार्जमा राखेको मोवाइल पड्किदा महिला घाइते

चार्जमा राखेको मोवाइल पड्किदा महिला घाइते


  • 5.1K
    Shares

    चार्जमा राखेको मोवाइल पड्किदा महिला घाइते

    भोजपुर । चार्जमा राखेको मोवाइल पड्किदा एक महिला घाइते भएकी छिन् ।

    भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । तामाङको हात, छातीलगायतका ठाउँमा चोट लागेको प्रहरीको भनाइ छ ।

    घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १२:०६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij