Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

हेर्नुहोस् कति छ आज सुनचाँदीको मुल्य ?

हेर्नुहोस् कति छ आज सुनचाँदीको मुल्य ?


  • 7.6K
    Shares

    हेर्नुहोस् कति छ आज सुनचाँदीको मुल्य ?

    काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य घटबढ भइरहेको छ ।

    आज (शुक्रबार) सुनको मूल्य तोलामै ९ सयले बढेर ८९ हजार ९ सय पुगेको छ । बिहीबार सुन प्रतितोला ८९ हजार रुपैयाँमा कायम थियो ।

    आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

     

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - ११:५०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij