Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

नयाँ ब्याजदर

पुस महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

पुस महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?


  • 1.8K
    Shares

    पुस महिनाका लागि  बैंकहरुको  नयाँ  ब्याजदर सार्वजनिक, कुनको कति ?

    काठमाडौं ।  पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको हो ।

    हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन् । बाँकी १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

    interestrate_page.jpg

    प्रकाशित मिति :मंसिर ३० २०८१ आइतवार - १२:२१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij