Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

हुन्डी कारोबारको अभियोगमा तीन जना पक्राउ

हुन्डी कारोबारको अभियोगमा तीन जना पक्राउ


  • 5.4K
    Shares

    हुन्डी कारोबारको अभियोगमा तीन जना पक्राउ

    पर्सा । हुन्डी कारोबारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्सा टोलीले पर्सागढी नगरपालिकाका ६० वर्षीय जोखन साई फकिर र तवारख देवान र उमेश शर्मालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

    ना १२ प ५०७३ नम्बरको मोटरसाइकलमा आइरहेका जोखन र तवारखलाई शंका लागि जाँच गर्दा उनीहरूको साथमा भएको १६ लाख रुपैयाँ फेला पारेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान गर्दा हुण्डीमा उमेश शर्माको समेत संलग्नता देखिएपछि नियन्त्रणमा लिएको हो ।

    उनीहरू विरुद्ध बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तर्गत अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - ११:४२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij