Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा


  • 1.5K
    Shares

    प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।  प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३५ हजार ३०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

    यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

    सेयर खरिद गर्न इच्छुक संस्थापकले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

    प्रकाशित मिति :मंसिर २७ २०८१ बिहिवार - ११:४४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij