२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आवका लागि लाभांश नदिेन भएको छ ।
मंसिर २६ गते बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले गत आवको अन्त्यसम्म कायम रहेको वितरणयोग्य मुनाफासहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij