Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

गृहमन्त्रीले गरे १३ सह-सचिव र १३ उपसचिवको सरूवा, कहाँ-कहाँका सिडिओ परिवर्तन भए ?

गृहमन्त्रीले गरे १३ सह-सचिव र १३ उपसचिवको सरूवा, कहाँ-कहाँका सिडिओ परिवर्तन भए ?


  • 6.2K
    Shares

    गृहमन्त्रीले गरे १३ सह-सचिव र १३ उपसचिवको सरूवा, कहाँ-कहाँका सिडिओ परिवर्तन भए ?

    काठमाडौं । सरकारले दुई दर्जन बढी प्रमुख जिल्ला अधिकारी९प्रजिअ०को सरुवा तथा पदस्थापन गरेको छ ।

    आज गृहमन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि पदस्थापन भएर आएका नयाँ सहसचिवसहित जिल्लामा कार्यरत सिडिओ परिवर्तन गरेको हो ।

    पछिल्लो समय कर्मचारीको सरुवा नियमित प्रक्रिया भन्दा पनि सजाय र पुरस्कारका रूपमा बढी लिइँदै आएको छ । नेतृत्वको रोजाइमा पर्नेहरू जो जहाँ जति बेला पनि पुगिरहेका छन् भने नपर्नेहरू पनि उसै गरी जो जति बेला जहाँ पनि धकेलिँदै आएको छन् । निजामतीमा क्याडर बेस बिस्तारै हराउँदै गराएकोमा प्रशासकहरू चिन्तित छन् ।

    को कहाँ भए सरुवा तल दिइएको लिङकमा क्लिक  गर्नुहोस् 

    https://www.moha.gov.np/post/transfer-list-2077-12-26fbclid=IwAR0PCWGFeE_vNSK3SuD4D_V3wnORWx-e-IcBXtUcOjblvNX77BDwW3eG5Zc

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १६:०५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij