२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । नेकपा माओवादी केन्द्रले यही मंसिर २७ गतेका लागि स्थायी समितिको बैठक बोलाएको छ।
आज ९बिहीबार० बिहान बसेको माओवादी पदाधिकारी बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो।
आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पदाधिकारी बैठक बसेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij