Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो, कुन मुद्राको विनिमयदर कति ?

अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो, कुन मुद्राको विनिमयदर कति ?


  • 1.3K
    Shares

    अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो, कुन मुद्राको विनिमयदर कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। त्यसैगरी पाउन्ड, बहराइन दिनारसहितका मुद्राको पनि मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, कुवेती दिनारसहितका मुद्रा भने सस्तिएका छन्। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो।

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2024-12-05_042211_H5lOxOyrcJ.png

    प्रकाशित मिति :मंसिर २० २०८१ बिहिवार - ०५:२२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij