Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

काँग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा १० सदस्य मनोनीत

काँग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा १० सदस्य मनोनीत


  • 1.4K
    Shares

    काँग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा १० सदस्य मनोनीत
    images

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

    पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ ९९० बमोजिम सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे रहेका छन् ।

    मनोनीत सदस्यहरूमा गणेश चन्द-सल्यान, मधुसुदन पाण्डेय-काठमाडौं, हेमलाल पुन-गुल्मी, धर्मराज न्यौपाने-अछाम, सिर्जना सिंहश्रेष्ठ-काठमाडौं, रेखा प्रसाईं-सुनसरी, जुमराती नदाफ-धनुषा, लक्ष्मी परियार-तनहुँ, रेणु चौधरी-कैलाली र अनिता अर्याल-चितवन रहेका छन् ।

    प्रकाशित मिति :मंसिर १८ २०८१ मंगलवार - १६:३९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij