Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

एमाले-काँग्रेसको गठबन्धन रहेको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीको अग्रता

एमाले-काँग्रेसको गठबन्धन रहेको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीको अग्रता


  • 2.7K
    Shares

    एमाले-काँग्रेसको गठबन्धन रहेको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीको अग्रता
    images

    काठमाडौं ।  रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता कायम राखेको छ। माओवादी केन्द्रकी नरपूरा बुढाले एक हजार ७६ मतसहित अग्रता कायम राखेकी छन्। 

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार पुथाउत्तरगंगामा कांग्रेस(एमाले गठबन्धनबाट एमालेकी केशकुमारी तुलाचनले सातसय मत ल्याएकी छन्। उनी  कांग्रेसको चुनाव चिन्हमा निर्वाचन लडेकी हुन्।

    अघिल्लो निर्वाचनमा उपाध्यक्षमा विजयी माओवादीकी भुपेन्द्रा बुढाको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।  अघिल्लो निर्वाचनमा पुथाउत्तरगंगाको उपाध्यक्षमा भुपेन्द्रा बुढा ४ हजार ५९ मतसहित विजयी भएकी थिइन्। 

    त्यतिबेला कांग्रेसकी कमला कुमारी मल्लले २ हजार १० र एमालेकी धर्म घर्ती बुढाले  १ हजार ८१२ ल्याएकी थिइन्। 

    प्रकाशित मिति :मंसिर १७ २०८१ सोमवार - १२:३२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij