Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

कीर्तिपुर-४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी

कीर्तिपुर-४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी


  • 1.7K
    Shares

    कीर्तिपुर-४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी
    images

    काठमाडौं । कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन् ।

    बानियाँ १०५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् । यस्तै, स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याएकी छन् ।

    माओवादी केन्द्रका नारायण विष्टले ३८१ मत ल्याउँदा नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत पाए ।

    गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए । यसपालि स्वतन्त्रबाट उनकी श्रीमती पविता खड्का उम्मेदवार थिइन् । तर, दोस्रो स्थानमा रहिन् ।

    प्रकाशित मिति :मंसिर १७ २०८१ सोमवार - ११:०७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij