Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु

पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु


  • 1.8K
    Shares

    पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु
    images

    काठमाडौं । रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँमाको उपाध्यक्ष पदका लागि मतगणना सुरु भएको छ।

    सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले सोमबार बिहान १० बजेदेखि  मतगणना  सुरु भएको रातोपाटीलाई बताए ।

    १४ वटा वडा रहेका यो गाउँपालिका मतपेटिका ल्याउनका लागि समय लागेकाले बल्ल मतगणना सुरु गरेको उनले बताए । ११ हजार एक सय ८० जना  मतदाता रहेको पुथामा  ५ हजार ९ सय ३१ मत खसेको  थियो ।

    उपनिर्वाचनमा  नेपाली कांग्रेस बाट केशकुमारी  तुलाचन र माओवादीबाट नरपुरा बुढा उम्मेदवार रहेका छन्।

    प्रकाशित मिति :मंसिर १७ २०८१ सोमवार - १०:४३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij