Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर एकको मृत्यु

रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर एकको मृत्यु


  • 5.9K
    Shares

    रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर एकको मृत्यु

    सर्लाही । सर्लाहीको धनकौलमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार,धनकौल गाउँपालिका २ स्थित बिजय गुप्ताको खेतमा रहेको सपेताको रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो ।

    रामनगर गाउँपालिका १ खैर्वा बस्ने रिबन सहनीको छोरा बर्ष २५ का प्रवेश सहनी रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर घाईते भएको र उपचारको लागि जुगल किशोर अस्पतालमा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी मदन कुवरले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १३:३४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij