Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

बागमती प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित

बागमती प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित


  • 8.0K
    Shares

    बागमती प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित

    काठमाडौं । बागमती प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

    बिहीवार बसेको प्रदेश सभाको बैठकपश्चात सभामुख सानुकुमार श्रेष्ठले आगामी बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी गराएका थिए ।

    त्यस्तै सभामुख श्रेष्ठले आजको कारवाही प्रारम्भ गर्दै शून्य समयमा कुनैपनि कार्यक्रम नरहेको जानकारी गराएका थिए ।

    यसैगरी बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद ईन्द्र बाँनियाले सरकारले ल्याउन लागेको ईलेक्ट्रिक बस अहिलेको समयमा उचित नभएको भन्दै आपत्ति जनाएका थिए ।

     

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १३:२५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij