Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री

रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री


  • 2.1K
    Shares

    रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
    images

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीलाई परियारले मङ्गलवार बिहान सिंहदरबारमा भेटेका हुन् । 

    ‘सन्तोषजीले मङ्गलवार बिहान सिंहदरबार आएर प्रधानमन्त्रीज्यूलाई भेट्नुभएको हो । भेटमा के कुराकानी भयो भन्ने जानकारी भएन’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘निजी काम हो वा पार्टीगत भन्ने उहाँलाई नै सोध्नुहोला ।’ भेटवार्ताबारे परियारसँग बुझ्न खोज्दा उनको मोबाइल अफ रहेको पाइयो । 

    यसअघि पनि रास्वपाका उपसभापति डीपी अर्याल लगायतले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । रास्वपाले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै सरकारको आलोचनासहित आन्दोलन गर्दै आएको छ । संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :मंसिर १२ २०८१ बुधवार - १४:०८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij