Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

काठमाडौं-१६ का स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले रास्वपाकी रोजिनालाई समर्थन गर्ने

काठमाडौं-१६ का स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले रास्वपाकी रोजिनालाई समर्थन गर्ने


  • 1.9K
    Shares

    काठमाडौं-१६ का स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले रास्वपाकी रोजिनालाई समर्थन  गर्ने
    images

    काठमाडौं । काठमाडौं १६ का स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले रास्वपालाई सहयोग गर्ने भएका छन् ।

    मंगलबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा पन्तले रास्वपाका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् । 

    पत्रकार सम्मेलनका क्रममा उनले  मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा काठमाडौं महानगरपालिका–१६ नम्बर वडा अध्यक्षमा रास्वपा उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गर्ने आफूले निर्णय गरेको जानकारी दिए ।

     

    प्रकाशित मिति :मंसिर ११ २०८१ मंगलवार - १६:५६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij