२०८२ फाल्गुण ३० गते शनिवार
चितवन । नेपाली सेनाको खड्गदल गणको टोलीले जंगलको बीच भागबाट गैंडाको केटीलाई उद्धार गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको दक्षिण पश्चिम कोर इलाकाबाट केटीलाई उद्धार गरिएको हो । केटी अन्दाजी १ हप्ताको रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij