Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

स्थानीय तह उपनिर्वाचन

उपनिर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक, कहाँको मतपत्र कस्तो ?

उपनिर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक, कहाँको मतपत्र कस्तो ?


  • 2.0K
    Shares

    उपनिर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक, कहाँको मतपत्र कस्तो ?
    images

    काठमाडौं। स्थानीय तह उपचुनावको वास्तविक मतपत्रको नमूना सार्वजनिक भएको छ । 

    उपनिर्वाचन हुन लागेको पालिका र वडा गरी ४१ वटै स्थानका लागि छुट्टा छुट्टै आवश्यक पर्ने मतपत्रका डिजाइन तयार गरेपछि निर्वाचन आयोगले शुक्रबार नमूना सार्वजनिक गरेको हो ।

    उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र तयार गरिएका आयोगले जानकारी दिएको छ।

    मतपत्रको नमुना:

    प्रकाशित मिति :मंसिर ७ २०८१ शुक्रवार - १६:१७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij