Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


  • 11.1K
    Shares

    बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौ । नेपाली बजारमा आज (बिहीबार) सुनको मुल्य तोलामा एक हजारले बढेको छ ।

    हिजो प्रतितोलामा ८८ हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा एक हजारले बढेर ८९  हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । आज तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैंया रहेको छ ।

    यस्तै,चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १२ सय ४५ रुपैंया रहेको थियो ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - ११:५४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij