Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गर्दै

पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गर्दै


  • 7.2K
    Shares

    पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गर्दै

    काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलराज्यलक्ष्मभीदेवी शाह हरिद्वार महाकुम्भमा सहभागी हुन बिहीबार भारतको दिल्ली प्रस्थान गर्दै छन् ।

    नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली हुँदै पूर्व राज दम्पती त्यस तर्फ जान लागेको निर्मल निवास स्रोतले बताएको छ ।

    चैत ३० गते मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजकका तर्फबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै पूर्व राज दम्पती त्यस तर्फ जान लागेका हुन् ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - ११:१३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij