Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

राष्ट्रिय सूचना प्रविधि केन्द्रले माग्यो १३ कर्मचारी (सूचनासहित)

राष्ट्रिय सूचना प्रविधि केन्द्रले माग्यो १३ कर्मचारी (सूचनासहित)


  • 8.5K
    Shares

    राष्ट्रिय सूचना प्रविधि केन्द्रले माग्यो १३ कर्मचारी (सूचनासहित)

    काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रले १३ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै केन्द्रले सात दिनभित्र इच्छुक व्यक्तिले दरखास्त आवेदन दिन आग्रह गरेको छ ।

    केन्द्रले सूचना प्रविधि निर्देशक, कम्प्युटर इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, सिस्टम एडमिनिस्ट्रेटर, इलेक्ट्रिकल टेक्निसियन, कम्प्युटर टेक्निसियन र कम्प्युटर अपरेटर पदमा दरखास्त आह्वान गरेको हो ।

    suchana.jpg

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १०:५५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij