Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना, विद्यालय फेरि बन्द हुनसक्ने

कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना, विद्यालय फेरि बन्द हुनसक्ने


  • 7.7K
    Shares

    कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना, विद्यालय फेरि बन्द हुनसक्ने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेकोछ । आज मन्त्रालयले १० बुँदे सूचना जारी गरेर यस्तो भनेको हो ।

    विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने भएको छ । स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै बन्द हुने सम्भावना देखिएको हो । देशभरका अधिकांश विद्यालय फागुनयता संचालनमा छन् । तर, कतिपय विद्यालयहरुले अझै पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

    कोरोना भाइरसको दोस्रो लहर आएपछि अस्पतालहरुमा विरामीको चाप बढेको छ । योसँगै सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले बढी भीडभाड हुने स्थानहरुमा जनस्वास्थयको मापदण्डमा अति कडाइका साथ पालना गरेर मात्र सञ्चालन गराउने व्यवस्थाको आग्रह गरेको छ ।

    मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नपनि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

    मन्त्रालयको दश बुँदे सूचना :

    health-ministry (1).jpghealth-ministry-ko-information.jpg

     

     

     

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - २१:०३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij