Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

कीर्तिपुरमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

कीर्तिपुरमा एमालेद्वारा उम्मेदवार सार्वजनिक


  • 1.4K
    Shares

    कीर्तिपुरमा एमालेद्वारा उम्मेदवार सार्वजनिक
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 

    एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा।सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो । 

    आज यहाँ भएको घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।

    त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए ।

    प्रकाशित मिति :कार्तिक २२ २०८१ बिहिवार - ११:५०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij