Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार


  • 1.8K
    Shares

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

    उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको ओलीको सचिवालयले जनाएको छ ।

    अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् । 






    प्रकाशित मिति :कार्तिक २१ २०८१ बुधवार - १५:४७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij