Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

जंगलमा बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ

जंगलमा बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ


  • 6.9K
    Shares

    जंगलमा बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ

    झापा । झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका ७ सतिघट्टाका १९ वर्षीय पल्टन टुडु रहेका छन् ।

    टुडुलाई हिजो (मंगलवार) राति प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका १५ लक्ष्मि डाँडास्थित जंगलमा टुडुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १४:०५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij